राजीव गुरुङ ‘दीपक मनाङे’ बने मन्त्री, आजै शपथग्रहण

512

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।

स्वतन्त्र सांसद राजीव गुरुङ‘दीपक मनाङे’ युवा तथा खेलकुद मन्त्री बन्दैछन् ।

सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो । उनले आजै पद तथा गोपनीयताको शपथ लिदैछन् ।

माओवादी केन्द्रका मन्त्री फिर्ता भएपछि गण्डकीमा दुईवटा मन्त्रालय खाली छ ।

Share This:
सम्बन्धित खबर
Loading...