मन्त्री रायमाझीलाई कोरोना संक्रमण, अस्पताल भर्ना

362

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोप बहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गृह जिल्ला अर्घाखाँचीबाट फर्के लगत्तै उनलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको रायमाझी सचिवालय जनाएको छ ।

लक्षणसहितको कोरोना संक्रमण देखिएपछि उनी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार गराइरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...