ब्राउन सुगरसहित १ जना पक्राउ

368

झापा । झापा अर्जुनधारा नगरपालिका-८ का १९ वर्षीय राहुल राजवंशीलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

शुक्रबार बेलुका सवा ४ बजे लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले मेचिनगर-६ पिंकी ठ्याकबाट राजबंशीलाई लागुऔषध ब्राउन सुगर २ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...