राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन अन्त्य

396

काठमाडौं । राष्टिपति विद्यादेवी भण्डारीले संघीय संसदको जारी अधिवेशन अन्त्य गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा उनले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संसदको हिउँदे अधिवेशन अन्त्य गरेकी हुन् ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले जारी संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

No description available.

Share This:
सम्बन्धित खबर
Loading...