यी हुन् दोस्रो चरणको खोप लगाइने स्थान (विवरणसहित)

305

काठमाडौं । सरकारले दोस्रो चरणको कोरोना भाइरसविरुद्धको खोप वैशाख ७ गतेदेखि ११ गतेसम्म लगाउने भएको छ ।

पहिलो चरणमा खोप लगाएकाहरुलाई सरकारले काठमाडौंका विभिन्न १९ स्थानबाट खोप लगाउने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउने भएकाले खोप कार्ड लिएर सम्पर्क गर्न समेत स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

खोप लगाइने स्थानहरु

Share This:
सम्बन्धित खबर
Loading...