आइपिएल २०२१ : हिन्दीसहित ८ भाषामा खेलको कमेन्ट्री, १०० भाष्यकर्तालाई जिम्मा

456

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) को १४औँ संस्करण आजदेखि सुरु हुँदैछ । यसलाई मध्यनजर गर्दै प्रशारकहरुले एक सयजना कमेन्टर्सको सूची जारी गरेको छ ।

आइपिएल अंग्रेजी, हिन्दी, तमिल, तेलुगु, कन्नड, मलयालम, बंगाली र मराठीमा प्रशारित गरिनेछ । पूर्व भारतीय कप्तान सुनिल गावस्कर, गौतम गम्भीर र इरफान पठान हिन्दी भाषाको ९ प्यानललिस्टमा छन् । यस्तै, वेष्ट इन्डिजका दिग्गज ब्याट्सम्यान ब्रायन लारा, ब्रेट लीसहित ५ विष्लेषक प्यानललिस्टमा रहेका छन् । उनीहरुले विस्तृत विश्लेषणात्मक कमेन्टरी गर्नेछन् ।

वर्ल्ड फिड
म्याथु हेडिन, केभिन पिटरसन, माइकल स्लेटर, ड्यानी मोरिसन, इयान बिशप, हर्षा भोग्ले, साइमन दौल, म्पुमलायो मंगंगवा, डेरन गंगा, सुनिल गावस्कर, मार्क निकोलस, अजित अगरकर, निक नाइट, दीप दासगुप्ता, रोहन गावस्कर, लक्ष्मण शिवरामकृष्णन, लिसा स्टालेकर, मेल जोन्स, एलन विल्किन्स

डगआउट
स्कट स्टायरिस, ब्रेट ली, डोमिनिक कर्क, ब्रायन लारा, ग्रिम स्वान । यसबाहेक केभिन पिटरसन, शेन वाट्सन, रोस टेलर, डेल स्टेन, नासिर हुसेन, रसल अर्नोल्ड अन्य ।
हिन्दी
आकाश चोपडा, निखिल चोपडा, गौतम गम्भीर, अजित अगरकर, इरफान पठान, पार्थिब पटेल, आरपी सिंह, दीप दासगुप्ता र सुनिल गावस्कर
तामिल
अभिनव मुकुन्द, सुब्रमण्यम बद्रीनाथ, हेमंग बडानी, यो महेश, सदागोपन रमेश, राधाकृष्णन श्रीनिवासन, मुथुरामन आर, केवी सत्यनारायण, आरजे बालाजी, कृष्णमाचारी श्रीकान्त, लक्ष्मण शिवरामकृष्णन र रसल आर्नोल्ड
कन्नड
वेंकठेस प्रसाद, जिके अनिल कुमार, अखिल बालाचन्द्र, श्रीनिवास मूर्ति, भरत चिप्पली, विजय भारद्वाज, विनय कुमार
तेलुगु
भेणुगोपाल राव, आशीष रेड्डी, एमएसके प्रसाद, कौशिक नेकां, कल्याण कृष्ण र शशिकान्त अवुलापल्ली
बंगाली
रणदेव बोस, जयदीप मुखर्जी, बोरिया मजुमदार, सञ्जीव सरदारु मुखर्जी, लक्ष्मी रतन शुक्ला, गौतम भट्टचार्य र देवाशीष दत्त
झण्डा
विनोद काम्बली, सन्दीप पाटिल, अमोल मजुमदार, स्नेहल प्रधान, कुणाल दाते, प्रशन्न सन्त र चैतन्य सेन्ट
मल्यालाम
शिया मोहम्मद, विष्णु हरिहरन, सिएम दीपक, सोनी चेरुवाथुर, टिनु योहानन र रिपी गोमेज

Share This:
सम्बन्धित खबर
Loading...