माहुतेको पाटेबाघको आक्रामणबाट मृत्यु

148

बाँके । बर्दियामा आइतबार एक जनाको हात्ती चराउँदै गरेका माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणमा परेर मृत्यु भएको छ ।

घाँस काट्ने क्रममा बाघको आक्रामणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...