फागनु २८ को निर्णय फिर्ता हुँदैन : प्रधानमन्त्री ओली

277

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते बालुवाटरमा बसेको बैठकको निर्णय फिर्ता नहुने बताएका छन् ।

बिहीबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उनले पार्टीले गरेका निर्णय वैधानिक भएको दाबी गरे । त्यस्तै, पार्टीले सोधेको स्पष्टीकरणको जबाफमा माधव कुमार नेपाल र भीम रावलले चित्तबुझ्दो जबाफ अत्यन्त नकरात्मक कोणबाट आएकाले कारबाहीको भागिदार हुने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...