प्रधानमन्त्री ओलीको शब्दमा रहेको गीत ‘नेपालमा जन्मिए, म त कति भाग्यमानी’ सार्वजनिक (भिडियाे)

317

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले लेखेको गीत सार्वजनिक भएको छ ।

प्रधानमन्त्री ओलीको शब्दलाई शिशिर योगीले स्वर र संगीत दिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...