लागुऔषध ब्राउन सुगरसहित १ जना पक्राउ

191

झापा । झापा बिर्तामोड नगरपालिका-३ का २१ वर्षीय मानव राजवंशीलाई लागुऔषध ब्राउन सगुरसहित पक्राउ गरिएको छ ।

बुधबार दिउँसो साढे १२ बजे लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ स्थित मेची खोलाबाट राजवंशीलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काकडभिट्टा झापाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...