माधव पक्षको अवधारणा पत्र : एमालेको एकतामा खतरा आइपरेको छ [पूर्णपाठ]

565

काठमाडौं । पार्टी अध्यक्ष केपी ओलीका निजी महत्वकांक्षाका कारण पार्टीले हासिल गरेका उपलब्धिहरु बितेका केही महिनामा एकपछि अर्को गरी गुम्दै गएको अवधारणा पत्रमा समावेश छ ।

पार्टी एकता असफल भएको छ, गठबन्धनको सम्भावनासमेत कमजोर हुँदै गएको छ । संसदमा एउटा कम्युनिस्ट पार्टीको बहुमत गुमेको छ । संविधानलाई ठूलो चोट लागेको छ । र, बाँकी बचेको नेकपा एमालेको एकतामाथि समेत खतरा आइपरेको छ । राष्ट्रिय भेलामा प्रस्तुत कार्यपत्रमा भनिएको छ ।

नेपाल पक्षको कार्यपत्र

 

Share This:
सम्बन्धित खबर
Loading...