करेन्ट लागेर बालकको मृत्यु

359

सङ्खुवासभा । सङ्खुवासभा धर्मदेवी नगरपालिका ६ फाक्सीका ७ वर्षीय सिताराम बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ ।

बिहीबार साढे १० बजे आफ्नो घर नजिकै खेल्ने क्रममा बिजुलीको पोलबाट करेन्ट लागेर बालकको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...