प्रचण्ड-नेपाल समूहको स्थायी समिति बैठक : एमाले र माओवादी अगल हुने निर्णय

524

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि संकटमा परेको प्रचण्ड-नेपाल समूहले अन्ततः एमाले र माओवादी अलग अलग भएर जाने निर्णय गरेका छन् ।

सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युतिएकाले सोही बमोजिम छुट्टिने निर्णय गरेको वरिष्ठ नेता झलनाथ खनालले बताए ।

यो निर्णयसहित आजको प्रचण्ड-नेपाल पक्षको बिदाइ बैठकमा परिणत भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...