सरकार र विप्लव समूहबीचको दोस्रो चरणको वार्ता आजै सम्पन्न

344

काठमाडौं । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाको वार्ता टोलीसँग आजै दोस्रो चरणको वार्ता गरेको छ ।

सरकारी वार्ता टोलीका सदस्य प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ट्वीटमार्फत सो जानकारी दिएका हुन् ।

भट्टराईकाअनुसार वार्ता विषय केन्द्रित भएको छ ।

“वार्ता विषय केन्द्रित भएको, दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।” भट्टराईले लेखेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...