विप्लव समूहका महोत्तरी–सर्लाही इञ्चार्ज पक्राउ

302

महोत्तरी । महोत्तरीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका महोत्तरी–सलाृही इञ्चार्ज पक्राउ परेका छन् ।

विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा प्रहरीले कमल बहादुर सुसलिङलाई पक्राउ गरेको हो ।

आइतबार राति महोत्तरी प्रहरीले उनलाई गौशला नगरपालिका–११ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सर्लाहीमा चन्दा आतंक मच्चाएपछि प्रहरीले खोजी सूचिमा राखेका शुसलिङलाई आइतबार साँझ पक्राउ गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...