सरकारसँग वार्ता गर्न विप्लव सकरात्मक (विज्ञप्तिसहित)

381

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग वार्ता र संवादका लागि सकरात्मक रहेको जनाएको छ ।

पार्टीका महासचिव विप्लवद्रावा शनिबार वक्तव्य जारी गर्दै सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकरात्मक रहेको जनाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...