राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६५औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न [फोटोकथा]

622

काठमाडाैं । संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६५औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की लगायत अन्य प्रहरी अतिरिक्त महानिरीक्षकहरु, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन प्राडा. हरि अधिकारी, पिजिडिपिएस कार्यक्रमका सल्लाहकार प्राडा. राजिव विक्रम राणा , कान्तिवाल अस्पतालका निर्देशक डा.आरपी विच्छा , प्रतिष्ठान नारी विकास प्रशिक्षण केन्द्रकी अध्यक्ष लगायत अन्य पदाधिकारीहरु तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तस्बिर : नेपाल प्रहरीबाट

Share This:
सम्बन्धित खबर
Loading...