वर्षासँगै चन्द्रागिरिमा पर्यो हिउँ (भिडियो)

153

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा हिउँ परेको छ । शनिबार दिउँसो परेको वर्षासँगै काठमाडौंबाट नजिकको गन्तव्य चन्द्रागिरिमा हिउँ परेको हो ।

चन्द्रागिरि हिल्सले एक भिडियो सामाजिक सञ्जालमा राखेर हिउँ परेको जानकारी दिएको छ ।

अचानक हिउँ परेपछि चन्द्रागिरिमा पुगेका पर्यटकहरु हर्षित हुँदै हिउँमा रमाएका छन् । उनीहरुले हिउँ खेल्दै मज्जा लिएका छन् ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्

https://www.facebook.com/chandragirihills/videos/442720176871487

Share This:
सम्बन्धित खबर
Loading...