प्रचण्ड-माधव समूहको आमहडताल : के-के खुल्छ हेर्नुहोस् (विवरणसहित)

224

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले भोलि बिहीबार देशव्यापी आमहडतालको आह्वान गरेको छ । बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरी केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले आमहडताल घोषणा गरेका हुन् ।

प्रचण्ड-माधव समूहको आमहडतालमा यातायात, कलकारखाना, व्यापार, व्यवसाय, विद्यालय बन्द हुनेछ । तर, एम्बुलेन्स, अस्पताल, पानी दुध र औषधि सेवा भने सुचारु रहने संयोजक श्रेष्ठले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...