प्रचण्डलाई लिखित जवाफसहित एक साताभित्र उपस्थित हुन सर्वोच्चको आदेश

141

काठमाडौं । सर्वोच्च अदालतले सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश भएको छ । अवहेलना मुद्दामा सर्वोच्चले आदेश दिएको हो ।

न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले प्रचण्डलाई अदालतको अवहेलनामा कारबाही किन हुनुनपर्ने भन्दै आफै लिखित जवाफ माग पेस गर्न आदेश दिएको हो ।

प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले अवहेलनाको निवेदन दिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...