कोरोना भाइरसबाट थप तीन नेपालीको मृत्यु

154

काठमाडौं । कोरोना भाइरस संक्रमणबाछ विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघकाअनुसार बेलायतमा यो साता तीन नेपालीको मृत्यु भएको हो ।

योसँगै विदेशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३ सय ३० पुगेको छ । संघकाअनुसार शनिबारसम्म ५० देशमा ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ५५ हजार ७ सय ९३ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।

Share This:
सम्बन्धित खबर
Loading...