यस्तो छ बामदेव नेतृत्वको ‘पार्टी एकताको अवधारणा’ (पूर्णपाठ)

160

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेपका)को राजनीतिक विभाजनअघिका उपाध्यक्ष बामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । बुधबार धोबिघाटबाट उनले अभियानको घोषणा गरेका हुन् ।

हेर्नुहोस् विस्तृतमा

Concept Paper Final
Share This:
सम्बन्धित खबर
Loading...