जुम्ला आगालागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपति भण्डारीको ध्यानाकर्षण

244

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मंगलबार भएको आगालागीबाट २५ घरसहित अन्नपात र पशुपक्षी क्षति भएकामा दुःख व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत अग्निपीडितप्रति सहानुभूति व्यक्त गर्दै पीडित परिवारका लागि राहत एवम् पुनःस्थापनाको आवश्यक व्यवस्था मिलाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...