बालुवाटारमा पूर्वजनमुक्ति सेनाका कमाण्डर : समस्याको वास्तविक समाधान गर्ने ओलीको प्रतिवद्धता

318

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरुसँग सामूहिक भेट गरेका छन् ।

विभाजित नेकपाको ओली समूहका अध्यक्षसमेत रहेका ओलीले समस्याको वास्तविक समाधान गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

जनयुद्धमा गरेको त्याग, योगदान र बलिदानप्रति सम्मान व्यक्त गर्दै ओलीले कमाण्डरहरूलाई नेतृत्वबाट विगतमा जस्तो धोका नहुने विश्वास दिलाएका छन् । उनले सबै समस्याको हल आफूले गर्ने बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...