दोलखा केन्द्रबिन्दु बनाएर गयो ४ रेक्टर स्केलको भूकम्प

219

काठमाडौं । दोलखा जिल्लाको जुगु आसपास केन्द्रबिन्दु बनाएर बिहीबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ।

साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार साँझ गएको भूकम्प २०७२ साल बैशाख १२ गते गएको भूकम्पकै पराकम्पन हो ।

Share This:
सम्बन्धित खबर
Loading...