राष्ट्रपतिद्वारा पुस १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान

156

काठमाडौं । आगामी पुस १७ देखि राष्ट्रिय सभाको अधिवेशन सुरु हुने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद् अधिवेशन बोलाएकी हुन् ।

संविधानको धारा ९३ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले संसद् अधिवेशन बोलाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । पुस १७ गते दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...