छक्क बहादुरले ओलीलाई छक्याएर फर्किए प्रचण्ड-नेपाल समूहमा (विज्ञप्तिसहित)

273

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा दुई राजनीतिक समूह भएसँगै प्रधानमन्त्री ओली समूहमा लागेका हुम्लाका सांसद छक्क बहादुर लामाले आफू प्रचण्ड-माधव समूहमा नै फर्किएको बताएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै सांसद लामाले आफू हुम्लाको जनताको भावनाअनुसार प्रचण्ड-माधव समूहमा फर्किएको बताएका छन् ।

उनले ओली समूहले दिएको महाधिवेशन आयोजक समिति सदस्य पद पनि परित्याग गरेको घोषणा गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...