पासाङ ल्हामुको जन्मघर [फाेटाेकथा]

959

सोलुखुम्बु । प्रथम सगरमाथा आरोहण गर्ने  नेपाली नारी तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको जन्मघर । सन् १९६१ मा आजकै दिन उनको  जन्म भएको थियो ।  सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केको यो घरमा अहिले आफन्त छिरिङ टेन्डी लामाले हेरचार गर्दै आएका छन् ।

तस्बिर : विराट अनुपम/रासस
तस्बिर : विराट अनुपम/रासस
Share This:
सम्बन्धित खबर
Loading...