‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’

150

कपिलवस्तु । ‘नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवाबीच भएको भेटघाट सत्ता साझेदारीका विषयमा नभएको स्पष्ट गरेका छन् ।

नेपाल प्रेस युनियन कपिलवस्तुले तौलिहवामा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा डा महतले कांग्रेस सत्ता साझेदारी गर्ने अभियानमा नभएको र साझेदारीको आवश्यकतासमेत नरहेको बताए ।

अर्को प्रसङ्गमा उनले कोरोना संक्रमण बढ्दै गर्दा सरकारले स्वास्थ्य सेवा प्रवाहमा खासै चासो नदिएको र पिसिआर परीक्षणको दायरा घटाउने कार्य गरेको आरोप लगाए ।

Share This:
सम्बन्धित खबर
Loading...