म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको शिरमा अवस्थित खयरबराह ताल । समुन्द्री सतहदेखि ४ हजार ८६० मिटर उचाइमा रहेको यो तालको वरपर अन्नपूर्ण र बराह शिखर हिमालले घेरिएको छ ।
![](https://hamrosambad.com/wp-content/uploads/2020/11/khayarbarah-Pokhari1.jpg)
पर्यटकीय सम्भावनायुक्त यस तालमा जनैपूर्णिमाको अवसरमा विशेष पुजाआजा हुनेगर्छ ।
![](https://hamrosambad.com/wp-content/uploads/2020/11/khayarbarah-Pokhari.jpg)