कोरोना कहरकै बीच प्रहरी दिवस सम्पन्न भएको छ । ६५औँ प्रहरी दिवसको अवसरमा प्रहरी कार्यालयहरुले विभिन्न कार्यक्रम गरी मनाएको छ । प्रहरी दिवसको अवसरमा उत्कृष्ट प्रहरी, शहीद प्रहरीका परिवार र एसइईमा उत्कृष्ट अङ्क ल्याउने प्रहरीका सन्ततीलाई आज सम्मान गरेको छ ।












