पछिल्लो २४ घन्टामा ४,०४७ जनामा कोरोना संक्रमण पुष्टि, ६४५ जनाकाे मृत्यु (विवरणसहित)

94

काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्या नेपालमा बढ्ने क्रम जारी छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ४ हजार ४७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ४ हजार ४७ जनासहित देशभर संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।

संक्रमितमध्ये ७७ हजार २ सय ७७ जना संक्रमणमुक्त भएर फर्किएका छन् भने ६ सय ४५ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।

२६आश्विन २०७७_कोभिड-१९_राष्ट्रिय_अध्यावधिक_विवरण

 

Share This:
सम्बन्धित खबर
Loading...