डाइभर्सिटी भिसा (डिभी) आज  रातिदेखि खुल्दै, यसरी भर्नुहाेस् !

241

काठमाडौं –  सन् २०२२ को डाइभर्सिटी भिसा (डिभी) आज  रातिबाट खुल्ने भएको छ। नेपाली समयअनुसार बुधबार रातिको ९:४५ बजेबाट आवेदन दर्ता खुला गरिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।

कार्तिक २५ गते रातिको १०:४५ बजेसम्म आबेदनको समय अबधि रहेको दूतावासले जनाएको छ। अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लगिरहेको छ ।

नेपाली दूतावासले डिभीको लागि आवेदन दिँदा कुनै पनि शुल्क तिर्न नपर्ने बताएको छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारीहरू दूतावासको वेबसाइटबाट लिन सकिन्छ।

https://dvprogram.state.gov/

 

Share This:
सम्बन्धित खबर
Loading...