प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीको हातबाट लगाए टीका [फाेटाेफिचर]

316

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैँको टीका लगाएका छन् ।

शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यलाई टीका लगाइदिएकी हुन् । राष्ट्रपति भण्डारीले टीका र जमराको माला लगाइदिएकी थिइन् ।

फाेटाे : प्रमका प्रेस सल्लाहकार सूर्य थापाबाट

Share This:
सम्बन्धित खबर
Loading...