कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

168

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण रोकिएको परीक्षा मंसिर ९ गतेदेखि हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले परीक्षाको तालिका आज सार्वजनिक गरेकाे हाे ।

गत बैशाख ८ गतेदेखि हुने तय भएपनि कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनले गर्दा रोकिएको थियो ।  परीक्षा नियन्त्रण कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परीक्षा हुने जानकारी गराएको छ ।

Routine class 12
Share This:
सम्बन्धित खबर
Loading...