सिमकोट गाउँपालिकाका शिक्षकले तलब पाएनन्

237

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाले पहिलो चौमासिकको तलब नदिएपछि सामुदायिक विद्यालयका शिक्षकले गुनासो गरेका छन् ।

गत चैत ५ गतेदेखि देशभरका शैक्षिक बन्दभएपछि हुम्लाका सबै विद्यालय बन्द भएका थिए । कोरोनात्रासका कारण विद्यालय नखुलेपनि आफूहरुले तलव पाउनुपर्ने मानसरोबर माध्यामिक विद्यालयका प्रचार्य अमरबहादुर शाहीले बताए ।

गाउँपालिकाले केही दिनमै रकम निकासा गरी तलब खुवाउने जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...