समुदायमा संक्रमण देखिएपछि मिक्लाजुङमा एक साता निषेधाज्ञा पाँचथर । मिक्लाजुङ गाउँपालिकामा समुदायमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ…
परेवा संरक्षण गर्दै पाँचथरको कुम्मायक गाउँपालिका पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका यासोक बजारमा रहेको परेवाको गुँड तथा त्यहाँ रहेका परेवाको संरक्षणमा जुटेको छ…