राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही

26

काठमाडौँ, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रमुख सचेतकमा ज्ञानेन्द्रबहादुर शाही नियुक्त भएका छन् ।

राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रतिनिधिसभातर्फको प्रमुख सचेतकको रुपमा नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...