कञ्चनपुर १ मा बिना मगर एक हजार मतले पछाडि

94

कैलाली, ६ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बुहारी बिना मगरले अहिलेसम्म अग्रता बनाउन सकेकी छैनन् ।

अघिल्लो पटक १९ हजार बढी मतान्तरले विजयी भएकी मगर अहिलेसम्म १ हजार ९० मतले नेकपा (एमाले) उम्मेदवार तारा लामा तामाङसँग पछाडि छिन् ।

तामाङले २ हजार २७४ मत प्राप्त गर्दा मगरले १ हजार ८४ मत पाएकी छन् । अहिलेसम्म ४ हजार ३६० मत गणना भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...