सङ्खुवासभा हत्या प्रकरण : एउटै चिर्पटबाट पाँच जनाको हत्या

चैनपुर । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँका एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ । उनी मृतक तेजबहादुर कार्कीका भतिज समेत हुन् । प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरुण बिसीका अनुसार प्रहरीले व्यक्तिगन रिसिबी, सुनियोजित हत्या, लुटपाटका लागि भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । तर, घरमा … Continue reading सङ्खुवासभा हत्या प्रकरण : एउटै चिर्पटबाट पाँच जनाको हत्या