हत्या आरोपीको बयान- ‘तेबहादुरलाई मात्रै मार्न खोजेको थिएँ, अरुले देखेपछि सबैलाई सिध्याएँ’

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा गत सोमबार एकै परिवारका ६ जानको हत्या आरोपमा प्रहरीले तेजबहादुर कार्की परिवारकै छिमेकी एक युवकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्ने युवक नातमा भजित हुन् । प्रहरीका अनुसार युवकको घर नजिकैबाट घटनामा प्रयोग भएको हथौडा र रगतले लतपतिएको कपडा बरामद भएको छ । पारिवारिक दुश्मनीका … Continue reading हत्या आरोपीको बयान- ‘तेबहादुरलाई मात्रै मार्न खोजेको थिएँ, अरुले देखेपछि सबैलाई सिध्याएँ’