पूर्वप्रधानमन्त्री खनाललाई कोरोना संक्रमण, अस्पताल भर्ना

396

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्रोतका अनुसार नेता खनाल पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका थिए । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको छ । खनालको अवस्था सामान्य रहेको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...