बाँकेमा उपचाररत ८ जना संक्रमितको मृत्यु

बाँके । बाँकेको भेरी अस्पताल र मेडिकल कलेजमा उपचार गराइरहेका थप ८ जना संक्रमितको मृत्यु भएको छ । उनीहरुको मृत्यु गएराति ९ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका अनुसार गएराति ८ः५५ बजे नेपालगञ्ज १३ का ५८ वर्षीय पुरुष संक्रमितको मेडिकल कलेजमा … Continue reading बाँकेमा उपचाररत ८ जना संक्रमितको मृत्यु