कोरोना संक्रमणबाट दुल्लु अस्पतालमा उपचाररत पुरुषको मृत्यु

245

दैलेख । कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु भएको छ ।

भारतको मुम्बइमा काम गर्दै गर्दा कोरोना संक्रमित भएर दैलेख आएका युवकको उपचारको क्रममा शनिबार दुल्लू अस्पतालमा मृत्यु भएको हो ।

उनी शुक्रबार मात्रै दैलेख पुगेका थिए । कोरोनाको लक्षण श्वासप्रश्वासमा समस्या भएको भन्दै आफन्तहरुले उपचारका लागि दुल्लू अस्पताल ल्याएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...